२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुर्मा साईपाल मीलन केन्द्र्रको आयोजनामा प्रहरी नीरीक्षक कमल विष्टको विदाई

२०७२, ४ मंसिर शुक्रबार ०७:३०

डिवि विष्ट, मंसिर ४, बझाङ /आज सुर्मा साईपाल मीलन केन्द्रको आयोजनामा जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी निरीक्षक कमल बहादुर विष्टको सिवदाई गरीएको छ । गत बर्षको श्रावण महीना देखी बझाग जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी नीरीक्षक विष्ट सरुवा भई सुर्खेत जिल्लाको ईलाका प्रहरी कार्यलय बाबिया चौर गए पछि आज एक औपचारीक कार्यक्रमको आयोजना गरी विष्टको विदाई गरीएको सुर्मा साईपाल मीलन केन्द्रका कार्यवाहक अध्यक्ष तथा आजका कार्यक्रका अध्यक्षले जानकारी दीनु भयो ।

विदाई कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले विष्टको पुर्ण कार्यकालको सफलताको कामना समेत गर्नु भएका छ । विदाई कार्यक्रममा बोल्दै नेपाली काँग्रशका जिल्ला सभापती वृथ्वी बहादुर सिहँले विष्टले जिल्लामा रहँदा साम्रो काम गरेको र अन्य जिल्लामा जाँदा पनी यो जिल्लको भन्दा राम्रो काम गर्ने विश्वास ब्याक्त गर्ने भएको थियो ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारी जिल्ला शिक्षा अधिकारी, जिविस योजना अधिकृत सुर्य प्रसाद गौतम, लगायत कार्यलय प्रमुख एवं प्रतिनीधिका साथै पत्रकारको समेत सहभागीता रहेको थियो । उक्त कार्यक्रमको सन्चालन अनुसन्धान अधिकृत हरीश विष्टले गर्नु भर्एको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ