३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्लाका झण्डै दर्जनौ सरकारी कार्यालय प्रमुख बिहिन

५ मंसिर २०७२, शनिबार ११:२६

सम्राट सिंह । बझाङ ५ मंसिर । बझाङ जिल्लाका झण्डै दर्जनौ सरकारी कार्यालयहरु प्रमुख बिहिन बनेका छन । दशै तिहारका लागि घर बिदामा गएका कार्यालय प्रमुख बिदा सकिदा समेत कार्यालयमा नर्फकदा कार्यालयहरु प्रमुख बिहिन बनेका हुन ।

जिल्ला विकास समिति,जिल्ला कृषि विकास कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला सिचाँई कार्यालय,जयपृथ्वी बहादुर सिंह मार्ग एवं बझाङ सडक आयोजना, जिल्ला बन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र, जयपृथ्वी नगरपालिका लयागतका कार्यालयमा बिदा सकिएको दुई साता बितिसक्न लाग्दा समेत प्रमुख नआउदा सेवाग्राही मर्कामा परेका छन ।

कामका लागि लगातार ३ दिनसम्म गए तर प्रमुख नहुँदा रित्तो हात घर फर्कन बाध्य भएको शुक्रबार जिल्ला विकास समिति मा सेवा लिन आएका विकट गाविस दाँतोला घर भएका सुरेन्द्र सिंहले बताए । सरकारी कार्यालयका प्रमुख नै राज्यप्रति उत्तरदायी नभएको उनले गुनासो गरे । कार्यालयमा प्रमुख नभएको गुनासो जनताबाट आउने गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । आइतबार बाट जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा अनुगमन गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली