२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एकै दिनमा १ सय ३३ क्युनटल नुन वितरण, अधिकांश स्थानीय नुन नपाई फीर्ता

२०७२, ६ मंसिर आईतवार ११:४०

डिवि विष्ट/ मंसिर ६, बझाग । आज आईतबार सधै झै जिल्लाको सदरमुकाम चैनपुर बाट सर्व सुलभमा जिल्ला बासिहरुलाई आयोडीन नुन उपलब्ध गराएको छ । भारतले अघोषित नाका बन्दी गरे पछि स्थानीय बजारहरुमा आयोडीन नुन पाईन छोडेको् र भएको नुन पनी ब्यापारीहरुले महंगो मुल्यमा विक्री गर्न थालेको कारण धरै जस्तो गाविसका स्थानीयहरु सदरमुकाम चैनपरमा पुगी नेपाल सरकारले वितरण गर्दै आएको आयोडीन नुन लीन थालेका छन् ।

जनचेतनाको विकास भए संगै आयोडीन नुन खान थालेका जिल्लाबासिहरुले आज चैनपुर विक्री केन्द्रले सधैको भन्दा धरै नुन विक्री वितरण गरेको जनाएको छ । आज मात्र चैनपुर वितरण केन्द्रले १३३ कुईन्टल नुन डिपो बाट विक्री भएको जनाएको छ । तर विक्री केन्द्र चैनपुरले विक्री गरे पनी धरै जस्तो स्थानीयहरु भने नुन नपाएर नै रित्तो हमा फीर्ता भएका थिए ।

धरै भिड भएको कारणले नुन सबैलाई दीन नसकीएको पछि आउने ब्याक्ती छुटेको स्रोतले जनाएको छ । यसरी आज मात्र चैनपुर नुन वितरण केन्द्रले १ लाख २० हजार बराबरको नुन विक्री गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह