2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्लामा रहेका लामो तथा छोटो दुरीका सवारी साधनहरुको भाडादर घट्यो

डिवि विष्ट । मङ्सिर ८, बझाङ । भारतले लगाएको अघोषित नाका बन्दीको फाईदा उठाउदै आएका यातायाका सवारी साधनका धनीहरुले दोब्बर भाडा असुल्दै आएकोमा आज अस्थाई ट्राफीक प्रहरी पोष्ट सिमखेतले यातायात ब्यावसायिहरुसंग छलफल गरी जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरुको भाडा घटाएको अस्थाई ट्राफीक प्रहरी पोष्ट सिमखेतका प्रहरी जवान तर्क खत्रिले जानकारी दीनु भयो ।

आज दुबै पक्ष बसि बसपार्कमा गरेको छलफलका क्रममा सदरमुकाम देखी धनगढी सम्मको भडादर प्रति ब्याक्ती ८सय ५० र महेन्द्रनगर कन्चनपुरको प्रति ब्याक्ती रु ९ सय ७५ तोकेको छ । यो भन्दा अगाडी बझाग देखी धनगढीको प्रति यात्रु १ हजार र महेन्द्रनगरको प्रति यात्रु १ हजार १ सय रुपैया असुल्दै आएका थिए । त्यस्तै जिल्लामा चल्ने छोटो दुरीका सवारीका साधनहरुले पनि जिल्लामा ईन्धनको अभाव देखाउदै दोब्बर भाडा असुल्दै आएकामा अब देखी २०/३० रुपैया मात्र वृद्धी गर्न पाउने भएका छन् ।

यसरी भाडादर घटाएपछि यात्रुहरु खुःसि भएका छन् । तोके भन्दा बढी भाडादर लिने ब्याक्तीलाई बार्वाही समेत गरीने अस्थार्ई ट्राफीक प्रहरी पोष्ट सिमखेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई