२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

हात्तीको देखाउने र चपाउने दाँत अलग भए जस्तै जिल्लामा चल्ने सवारीका साधनहरु

११ मंसिर २०७२, शुक्रबार ०६:५८

डिवि विष्ट/ मंसिर ११, (बझाङ) चैनपुर । हात्तीको देखाउने र चपाउने दाँत अलग अलग भए जस्तै जिल्लामा चल्ने सवारीका साधनहरु बनेका छन् । जिल्लामा सन्चालनमा रहेका लामो सवारीका साधनहरुले काउन्टर बाट टिकट काट्न छोडर र बसमा नै काट्ने गरेको स्रोतले जनाएको छ । भारतले लगाएको अघोषित नाका बन्दी पछि ईन्धनको अभाव भएको कारण देखाउदै यात्रुहरु बाट महंगो भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो आउने गरेको छ । धनगढी बाट नै यस्तो काम हुन थालेको यात्रुले जानकारी दिनु भयो ।

स्रोतले जनाए अनुसार धनगढी बाट बझाङको ओड्पे भन्दा माथी जुन सुकै स्थानको पनी प्रति यात्रु भाडा दर १ हजार लीने गरेको तर टीकटमा ६ सय ७५ लेख्ने गरेको पाईएको छ । केही दीन अगाडी मात्र अस्थाई ट्राफीक प्रहरी पोष्ट सिमखेत र ब्यावसायिहरु विच भएको निर्णय अनुसार जिल्ला देखी धनगढीको भाडादर ८ सय ७५ र महेन्द्रनगरको ९ सय ७५ तोकेको थियो ।

यसरी बस ब्यावसायिहरुको सम्झौता अनुसार नै निर्णय गरेको भए पनि ब्यावहारमा लागु नभएको उल्टै सम्बन्धित नीकाएलाई उजुर गर्ने यात्रुहरुलाई नै थर्काने गरेको समेत स्रोतले जनाएको छ । त्यस्तो काम बझाङ जिल्ला बाट न भएको प्रत्यक बसहरु चेक हुने गरेको तर धनगढीको बारेमा आफुलाई खास्सै थाहा नभएको त्यस्तो भए धनगढीको प्रसासनले त्यसको विकल्प खोज्नु पर्ने अस्थाई ट्राफीक प्रहरी पोष्ट सिमखेतका प्रहरी जवान तर्क खत्रीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान