२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ दौलीचौरमा नगद ५५ हजार सहीत ३ तोला सुन चोरी

१३ मंसिर २०७२, आईतवार ०५:४३

choriडिवि विष्ट/ मंसिर १३, (चैनपुर) बझाङ । बझाङ जिल्लामा केही महीना देखी चोरी हुन थालेको छ । शनिबार राती दौलीचौर गाविस वर्डा नः२ निबासि ललीत बोहराको घरमा कोठा भाडामा बस्दै आएका पिपलकोट गाविस वर्डा नः ८ निबासि कुन्ति देवि सिहँको कोठा बाट नगद ५५ हजार सहीत ३ तोला सुन चोरी भएको कुन्ति सिहँले जानकारी दीनु भयो ।

आफु शुक्रबार बेलुका माईती घर जयपृथ्वी नगरपालीका १३ नौरा गएको बेलामा शुक्रबार राती कोठा बाट उक्त नगद ५५ हजार र ३ तोला सुन चोरी भएको सिहँले बताउनु भयो । आईत बार विहान १० बजे घर बाट आई कोठा खुल्लै र कोठामा भएको सामान जथाभावि रुपमा तितर वितर पारेको देखे पछि कोठा चोरी भएको आफुलाई थाहा भएको सिहँले जानकारी दीनु भयो ।

कोठामा भएको सुनको हार १ थान,२ थान झुम्का र २ थान औठी गरी जम्मा ३ तोला बराबर सुन र नगद ५५ हजार चोरी भएको सिहँलाई उद्धीत गर्दै जिल्ला प्रहरी कार्यलयले जानकारी दीएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले चोर उम्कीन नपाउने चाँडै चोर पत्ता लाग्ने प्रहरीले अनुसन्धान जारी राखेको दाबी गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली