असार ३, बाजुरा | बाजुरा जिल्लाका जनताले पनि सहजै दन्त सेवा पाउन भन्ने उदेश्यले रामारोशन डेन्टल क्लिनिक साँफेबगरले आफ्नो सेवा बाजुराबाट पनि सुरु गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, बाजुरा | बाजुरा जिल्लाका जनताले पनि सहजै दन्त सेवा पाउन भन्ने उदेश्यले रामारोशन डेन्टल क्लिनिक साँफेबगरले आफ्नो सेवा बाजुराबाट पनि सुरु गरेको छ । 

2026-09-18 08:49 PM
बाजुरा - BJR

रामारोशन डेन्टलको सेवा आज देखी बाजुरामा पनि सुरु

असार ३, बाजुरा | बाजुरा जिल्लाका जनताले पनि सहजै दन्त सेवा पाउन भन्ने उदेश्यले रामारोशन डेन्टल क्लिनिक साँफेबगरले आफ्नो सेवा बाजुराबाट पनि सुरु गरेको छ । 

बाजुराको सदरमुकाम मार्तडीमा शाखा खोलेर सेवा सुरु गरिएको सिडिएस दिपेन्द्र शाहीले बताउनु भयो । बाजुरा, हुम्ला, मुग र आसपासका जनताले दाँत सम्बन्धी सेवा लिन टाढा जानु नपरोस र नजिकै सर्भसुलभ सेवा पाउन भनेर सेवा सुरु गरिएको समेत उहाँले बताउनु भयो । दाँतका बिरामीले सेवा लिन टाढा जाँदा खर्चिलोका साथै कठिनाई पनि हुने भएकाले यसको समाधान होस भन्ने उदेश्यले पनि आफुहरुले सेवा सुरु गरेको किल्निकका संचालक सिडिएस सन्तोस पहाडीको भनाई छ । शनिबार आज एक उद्घाटन कार्यक्रमको आयोजना गरी सेवा सुरु गरिएको छ । 

नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह र स्वास्थ्यकर्मी सिआर यादबले एकसाथ उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उहाँहरुले दन्त सेवाले यस क्षेत्रका जनतालाई ठुलो राहत पुग्ने बिश्वास व्यक्त गरेका थिए । साथै उहाँहरुले सेवालाई प्रभावकारीका साथै दिगोपना बनाउनु पर्नेमा समेत जोड दिएका थिए भने आफ्नो तर्फबाट पनि सहयोग पर्ने प्रतिबद्ता जनाएका छन । कार्यक्रममा पत्रकार महासंघ बाजुराका सचिव प्रेम बिक, पत्रकार निमेन्द्र शाही, गरिबीनिवारणका बाजुरा प्रबन्धक रत्न बुढा लगायतको सहभागिता रहेको थियो । रामारोशन डेन्टलले यस अघि अछामको मंगलसेन, साँफेबगर र जुम्लामा समेत सेवा दिदैआईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई