2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा २ सय क्युन्टल आयोडीन नुन विक्री

saltडिवि विष्ट/मङ्सिर १३, बझाङ । साल्ट ट्रेनिङ कर्पोरेशन लिमीटेड डीपो कार्यलय बझाङ बाट २ सय क्युन्टल आयोडीन नुन विक्री भएको छ ।

सधैको आईतबार झै आज पनी डीपो कार्यलय चैनपुरले नेपाल सरकारको ढुवानी अनुदानको आयोडीन नुन २ सय विक्री गरेको डीपो कार्यलयका प्रमुख टेक बहादुर बोहराले जानकारी दीनु भएको छ ।

प्रति पोका रु ९ का दरले विक्री गर्दै आएको उक्त नुन केही हप्ता अगाडी देखी कीनेहरुको भिड लाग्ने गरेको छ । भारतले लगाएको अघोषित नाका बन्दीका कारण जिल्लामा दैनिक उपभोग्य सामानहरु पाउन छोडे पछि नुन पनी पाउन नसकीने हो की भन्ने जन्तामा भ्रम पैदा भएका कारण आयोडीन नुन कीन्ने ब्याक्तीहरुको संख्यामा वृद्धी भएको हुन सक्ने डीपो प्रमुख बोहराले बताउनु भयो ।

अबको केही दीनमा नै तमैल बजार बाट पनी उक्त ढुवानीको नुन विक्री तथा वितरण गरीने र जिल्लामा प्राप्त मात्र नुन भएको कारणले जिल्ला बासिहरुले न आत्तीन र कसैको भ्रममा नपर्न बोहराले सबै सर्व साधारण ब्याक्तीमा आग्रह गर्नु भएको छ ।

डीपो कार्यलय बझाङमा १ हजार क्युन्टल नु अझै बाँकी रहेका कारण कसैले पनी न आँत्तीन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई