टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाइ पूर्ण सरसफाइ तथा स्वच्छता कसरि गर्ने भन्ने बिषयमा सरोकारवालहरुलाइ तालिम दिन थालिएको छ । “बिकास सभ्यता र समबृद्धि ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाइ पूर्ण सरसफाइ तथा स्वच्छता कसरि गर्ने भन्ने बिषयमा सरोकारवालहरुलाइ तालिम दिन थालिएको छ । “बिकास सभ्यता र समबृद्धि ह"/>

2026-09-03 06:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा जिल्लामा पूर्ण सरसफाइ तथा स्वच्छता सम्बन्धी तालिम दिईने


टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाइ पूर्ण सरसफाइ तथा स्वच्छता कसरि गर्ने भन्ने बिषयमा सरोकारवालहरुलाइ तालिम दिन थालिएको छ । “बिकास सभ्यता र समबृद्धि हाम्रो शान,सफा र स्वच्छ डाल्पाको पहिचान” भन्ने मुला नाराका साथ डोल्पा जिल्लालाइ पूर्ण सरफाइ यूक्त जिल्ला यहि असार महिना भित्रमा घोषणा गर्न जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्य समिति लागि परेको छ । 

गएको मँसिर २६ गते साबिकको मुकोट गासिलाइ जिल्लाको २३ आर्थात अन्तिम खुल्ला दिशामूक्त गाविसको रुपमा घोषणा गरि डोल्पा जिल्लाका सबै गाविस अर्थात २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटा स्थानिय तहका सबै क्षेत्रमा खुल्ला दिशामूक्त गाविस घोषणा गरिएको हो । २०६७÷०६८ देखि जिल्लाको ल्हाँ गाविसबाट सूरु गरिएको खुल्ला दिशामूक्त अभियान २०७३ सालमा माथिल्लो डोल्पाको मुकोट गाविसमा आएर सकिएको र डोल्पा जिल्लाका सबै स्थानिय तहहरुमा खुल्लादिशामूक्त बनाएको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्य समितिका सदस्य सचिव उमेश कुमार झाले बताउनु भयो । 

डोल्पा जिल्लाका सबै स्थानिय तहहरु घोषणा भए पछि अब डोल्पा जिल्लालाइ नै खुल्ला दिशामूक्त जिल्ला अर्थात पूर्ण सरसफाइ यूक्त जिल्ला घोषणा गर्ने तयारिमा रहेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्य समितिका सँयोजक तथा स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो । बिभिन्न समयमा बिभिन्न खाले बाधा अबरोधहरु आए पनि यस असारको महिना भित्रमा डोल्पा जिल्लालाइ पूर्ण सरसफाइ यूक्त एवम खुल्ला दिशामूक्त जिल्ला घोषणा गर्नमा लागि परेको र तत्काल मिति तय गरेर घोषणा गर्ने पनि सँयोजक मिश्रले बताउनु भयो । 

परिवर्तन हरेक ब्यक्तिबाट नै सूरु गर्नु पर्ने र हाल सम्म सरसफाइका अभियान्ताले डोल्पा जस्तो जिल्लामा अत्यन्त महत्वपूर्ण काम गरेकोले नै डोल्पा जिल्लामा सरसफाइको क्षेत्रमा परिवतर्न आएको डोल्पा जिल्लाका प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताउनु भयो । डोल्पा जस्तो जिल्लामा पनि सरसफाइको गूरु याजनासँगै सरसफाइमा परिवतर्न गर्न सफल भएकोमा बिभिन्न सरोकारवाला निकायका ब्यक्ति तथा सरसफाएइका अभियान्तालाइ धन्यबाद पनि आचार्यले ज्ञपान गर्नु भयो । 

हरेक ब्यक्तिले धनि गरिव शिक्षीत अशिक्षित नभनि कन सरसफाइको अभियानमा लाग्नु पर्ने र एक जना मानि जन्मीदा नाँगै जन्मीएको र मर्दा पनि नाँगै मर्नू पर्ने भएको कारण सरसफाइ सबैलाइ आबास्यक रहेको कारण सबै लागि पर्नु पर्ने एसएनभि नेपलाका खानेपानि सरसफाइ तथा स्वच्छता सल्हाकार टिकारम खड्काले बताउनु भयो । हामीसँग प्रसस्त खाद्यान्न र पौषिटक आहार भएको तर ति आहारको सदुपयोग नँगरि सरसफाइमा पछि परेको कारणले समाजमा धनि र गरिवको सिमाको बिभाजन भएकोले अबका दिनमा त्यस्ता सोँच परिवतर्न गरि सरसफाइको अभियानमा हरेकले आ आफनो क्षेत्रबाट लागि पर्न सबैमा अनुरोध पनि खड्गाले गर्नु भयो । 

डोल्पा जिल्ला पहिलेका कुनै ब्यक्तिले सोचेको जस्तो सरसफाइको शिसाबले कम्जोर नँभएको र अन्य जिल्लाको जस्तै दैनिक रुपमा सरसफाइमा सुधार गर्दै फड्को मारि रहेकोले जिल्लालाइ पूर्ण सरसफाइ यूक्त जिल्ला घोषणा गर्नमा कुनै समस्या नपर्ने डोल्पा उद्योग बाणिज्य सँघका अध्यक्ष लालिमान बुढाले बताउनु भयो । सरसफाइमा कोहि नलाग्ने र अरुले गरेको काम पनि सम्भव छैन भन्ने बानिको कारण अरुले डोल्पामा सरसफाइ छैन भन्ने सन्देश गएको र अरुले राखेको सोच जस्तो डोल्पा जिल्ला नँभएको र कर्णली अञ्चलमा नै डोल्पा जिल्ला सरसफाइमा पहिलो भएको पनि अध्यक्ष लालिमान बुढाले दाबि गर्नु भयो । सम्भान भएकोले सरसफाइमा सबै लागि परे केहि दिनमा नै कायापलट हुने पनि बुढाले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही