असार ४, काठमाडौँ । युएईले कतारमाथि निगरानी राख्ने संयन्त्र आवश्यक भएको बताएको छ । 

युएईका परराष्ट्र मन्त्री डा. एनवार मोहम्मद गरगाशले युएई सहित साउदी,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, काठमाडौँ । युएईले कतारमाथि निगरानी राख्ने संयन्त्र आवश्यक भएको बताएको छ । 

युएईका परराष्ट्र मन्त्री डा. एनवार मोहम्मद गरगाशले युएई सहित साउदी,"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमाथि निगरानी राख्ने संयन्त्र आवश्यक: युएई

४ असार २०७४, आईतवार ११:०५

असार ४, काठमाडौँ । युएईले कतारमाथि निगरानी राख्ने संयन्त्र आवश्यक भएको बताएको छ । 

युएईका परराष्ट्र मन्त्री डा. एनवार मोहम्मद गरगाशले युएई सहित साउदी, इजिप्ट र बहराइनले पनि कतार माथि विश्वास गर्न नसक्ने भन्दै कतारमाथि निगरानी राख्ने संयन्त्रको आवश्यकता भएको बताएका हुन् । जसका लागि पश्चिमा देशहरुको सहयोग आवश्यक रहेको उनको भनाई छ । 

‘कतारले आतंकवादलाई सहयोग नगरेको बताए पनि त्यसका लागि स्पष्ट रणनीति हुनु पर्छ, नत्र बानी हो जति बेला पनि परिवर्तन हुन सक्छ । हामीलाई कतारप्रति शुन्य प्रतिशत पनि विश्वास छैन् । त्यसैले कतारलाई निगरानी गर्ने संयन्त्र चाहिन्छ’ मन्त्री गरगाशले भने ।

कतारले कुनै पनि आतंकवादीलाई सहयोग गरेको छैन भनेर विश्वासको वातावरण सिर्जना गर्न निगरानी गर्ने उद्देश्यले संयन्त्र निर्माण गर्नु पर्ने उनको भनाई छ । आतंकवादलाई सहयोग गरेको भन्दै कतारसँग कुटनीतिक सम्बन्ध तोड्ने देशको संख्या युएई सहित ९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ