2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला खुल्ला दीशा मुक्त हुने तयारीमा

डिवि विष्ट, मंसिर २३, बझाङ / बझाङ जिल्ला खुल्ला दीशा मुक्त हुने तयारीमा रहेको छ । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समीतीको बैठेकले पौष महीनाको १६ गते भित्र नै खुल्ला दिशा मुक्त जिल्ला घोषणा हुने जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समीतीका अध्यक्ष तथा स्थानीय विकास अधिकारी आत्माराम छत्यालले बताउनु भयो ।

बझाङ जिल्लाका सम्पुर्ण गाविसहरु खुल्ला दीशा मुक्त घोषण भैसकेको कारणले जिल्लालाई पनी पौष महीनाको १६ गते भित्र नै खुल्ला दीशा मुक्त घोषण हुन लागेको स्थानीय विकास अधिकारीले बताउनु भयो ।

बझाङ जिल्लाको सबै भन्दा पहीला खुल्ला दिशा मुक्त घोषण भएको गाविस धमेना हो भने अन्तीममा खुल्ला दीशा मुक्त घोषण जयपृथ्वी नगरपालीका भएको थियो ।

बझाङ जिल्लामा रहेका सम्पुर्ण घर परिवारहरुमा शौचालय निर्माण भै प्रयोगमा आए पछि जिल्ला लाई खुल्ला दिशा मूक्त जिल्ला घोषणा गर्ने तयारी भएको हो । आज बसेको बैठेकले क्षेत्र बाट जिल्ला लाई अनुगमन गर्नको लागी प्रतिबेदन पठाई अनुगमन टोली जिल्लामा ल्याईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई