2026-09-11 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावको मुखमा एमालेमा पहिरो गयो, १ सय ५० बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

असार ५, पाँचथर । चुनावको मुखमा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ स्थित  भारपामा आज नेकपा एमालेबाट पूर्व गाविस अध्यक्ष सहित १ सय ५० जना नेता कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।

 आज विहान भारपामा आयोजित एक कार्यक्रमका वीच ०५४ सालको गाविस अध्यक्ष बनेका एमालेका दुई पटक सम्म जिल्ला सदस्य बनेका तिलविक्रम इदिङगो सहित एक सय ५० जना एमालेका नेता कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।

यसैगरी एमालेका इन्द्र योक्पाङदेन,टेगिन्द्र योक्पाङदेन,बुद्धराज योक्पाङदेन,जसबीर योक्पाङदेन,राम कुमारी योक्पाङदेन,तिलविक्रम इदिंगो,टिकाराम लोहार,चन्द्र प्रसाद योक्पाङदेन,हरिश्चन्द्र योक्पाङदेन,नरेन्द्र योक्पाङदेन,लक्ष्मी तामाङ,तेज बहादुर योक्पाङदेन,याम कुमारी तामाङ,रमेश तामाङ,चन्द्र बहादुर योक्पाङदेन,नरेन्द्र योक्पाङदेन,देवी तामाङ,पूजा एक्पाङदेन लगायत नेपाली काग्रेसमा प्रवेश गरेका हुन् । मुलकको समृद्धि र विकाश अव काग्रेसले मात्रै गर्न सक्ने भन्दै उनीहरु काग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली काग्रेसका यूवा नेता गगन थापाले टिकट दिएर पाटीमा प्रवेश गराउनुभएको हो ।

कार्यक्रममा पाटीका जिल्ला अध्यक्ष नरेन्द्र कुमार केरुङ,काग्रेस हिलिहाङ गाउँपालिका अध्यक्ष पदका उम्मेद्धवार समर बहादुर अधिकारी,उपाध्यक्ष पदकी उम्मेद्धवार तारा कुमार योङहाङ लगायतले वोल्नुभएको थियो । काग्रेस पाटीमा जनलहर चलेकोले अव आफू जित नजिक पुगेको अध्यक्ष पदका उम्मेद्धवार अधिकरीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस