2026-09-19 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा मोटरसाईकल दुर्घटना हुँदा एक घाईते

ताराबहादुर महत । असार ५, दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिका वडा नम्बर ५ काब्रेमा आज दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाईते भएको दोलखा प्रहरीले जनाएको छ ।

जिरीबाट चरिकोटतर्फ आउँदै गरेको बा ७८ प ४८१० र विपरित दिशाबाट जाँदै गरेको बा ५१ प ८७५५ नम्बरको मोटर साईकल आज साँझ एक आपसमा ठोक्किँदा बा ७८ प ४८१० नम्बरको मोटरसाईकल चालक बैत्यश्वर–५ का २१ बर्षिय सरोज बस्नेत घाईते भएको प्रहरीको भनाई छ ।

घाईते बस्नेतको मैनापोखरीस्थित हिमालय हेल्थ केयर अस्पतालमा प्राथमिक उपचार पश्चात्त थप उपचारका लागि काठमाण्डौं पठाईएको छ । ठक्कर दिने मोटरसाईकल भने इलाका प्रहरी कार्यालय मैनापोखरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई