२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लामा ग्याँस पुग्यो, बेलुका ५ बजे देखि वितरण हुने

२०७२, २४ मंसिर बिहीबार ०७:१७

डिवि विष्ट, मंंसिर २४, बझाङ / बझाङ जिल्लामा आज रेडिएन्ट ग्याँस पुगेको छ । भारतले लगाएको अघोषित नाका बन्दी पश्चात जिल्लामा पहीलो पटक ग्याँस आएको हो । ग्याँस न आएको झन्डै ३ महीना पुग्न थालेको थियो ।

आज आएको ग्याँस आज बेलुका ५ बजे मात्र वितरण हुने रेडीएन्ड ग्याँस अधिकृत विक्रेता तथा बझाङ ट्रेड एन्ड सप्लायर्सका प्रो प्राईटर रुपक जोशीले जानकारी दीनु भयो ।

जोशीका अनुसार आज आएका ग्याँस आधा सिलीन्डर ७.५ केजी मात्र रहेको छ । मुल्य पनी आधा ९ सय ७० पर्ने जोशीले बताउनु भयो । २ महीना अगाडी देखी नै झन्डै ४ सय जना ब्याक्तीले ग्याँसको लागी चिट काटी सकेको छ ।

आएको ग्याँस चिट काटेका ब्याक्तीहरुलाई मात्र पुग्न सक्ने जोशीले बताउनु भयो । १ ट्रक ग्याँस आएको भए पनी सबैलाई पुर्याउने समेत जोशीले बताउनु भएको छ । बाँकी रहेका ग्राहकहरुको लागी पछि ग्याँस उपलब्ध गराईने उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट