२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्ला हुलाक कार्यलयमा नै थन्कीय पठाएका चिठ्ठी पत्र

२४ मंसिर २०७२, बिहीबार ०९:१९

डिवि विष्ट, मंसीर २४, बझाङ / १ महीना पुरा भै सक्दा समेत जिल्ला हुलाक कार्यलय बाट पठाईएका चिठ्ठी पत्रहरु जिल्ला हुलाक कार्यलयमा नै थन्कीएका छन् । भारतले लगाएको अघोषीत नाका बन्दीका कारण जिल्लामा ईन्धनको अभाव भएको कारणले जिल्ला हुलाँक कार्यलय बझाङले पठाउनु पर्ने डाँक सेवा अबरुद्ध भएको १ महीना पुरा भएको जिल्ला हुलाँक कार्यलयका प्रमुख रण बहादुर कठायतले जानकारी दीनु भयो । कठायतले जानकारी दीए अनुसार धनगढी देखी बझाङ तथा बझाङ देखी धनगडीको मात्र डाँक सेवा सन्चालनमा रहेको र बझाङ डडेल्धुरा दिपाएलको डाँक सेवा बन्द भएको १ महीना पुरा भएको छ ।

बझाङ जिल्ला बाट मात्र डडेल्धुरा , दिपायलको लागी झन्डै ५ सय भन्दा बढी चिठ्ठी पत्रहरु जिल्ला हुलाँक कार्यलयमा नै थन्कीउको उहाँले बताउनु भयो । यसरी १ महीना पुरा भै सक्दा समेत जिल्ला हुलाँक कार्यलयले कुनै पनी चाँसो नदेखाएको स्थानीयहरुको भनाई रहेको छ । कार्यलय प्रमुख कठायतले जानकारी दिए अनुसार डडेल्धुराको उग्रतार संग जिल्ला हुलाँक कार्यलयले सम्झौता गरेका तर ईन्धन अभाव भएको कारणले तथा ईन्धन नपाईए पछी उग्रतार यातायात सन्चालन बन्द भएको कारणले डाँक सेवा बन्द भएको तथा हुलाँक बाट पठाउनु पर्ने चिठ्ठी पत्रहरु र प्राप्त गर्नु पर्ने चिठ्ठी पत्रहरु बन्द भएको हो ।

तर यता जिल्ला प्रसासन कार्यलयका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले भने सो कुराको आफुलाई जानकारी नभएको र जिल्ल हुलाँक कार्यलयले कुनै पनी जानकारी आफुलाई नगराएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दीए अनुसार सो कुराको लागी सम्बन्धित कार्यलय ले नै पहल गर्नु पर्ने अब आफुले पनी केही पहल गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य