२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिपको ठक्कर बाट कुुकुर मर्यो

३ पुष २०७२, शुक्रबार ०६:३५

डिवि विष्ट, पुष ३, बझाँङ / आज जिपको ठक्कर बाट कुकुर मरेको छ । आज सिमखेत बाट सदरमुकाम चैनपुर तर्फ आँउदै गरेको लु अ म ५०३ नम्बरको जिपको ठक्कर बाट दौलीचौर गाविस वर्डा नः२ हाल सदरमुकाम चैनपुर निबासि जनक बोहराको कुकुर मरेको हो ।

आज विहान करीब ८ः३० बजेको समयमा जिल्ला प्रसासन कार्यलय नजीकै जिपको ठक्कर बाट कुकुर मरेको बोहराले जानकारी दीनु भएको छ । जिप चालकले अर्को कुकुर ल्याई दिने भने पछि मीलेमतो भएको जनाईएको छ ।

जिप चालकले जानकारी दीए अनुसार जिप चलाँउदै गरेको अवस्थामा जिपको पछाडीको चक्कामा अचानक कुकुर ठोक्कीन पुगी उक्त घटना घटेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य