प्रकाश बम | असार ६, डोटी | डोटीमा ८७ जनाले  आँखामा लाग्ने मोतीविन्दुको शल्यक्रिया गरेका छन्  । दुई दिने शिबिरमा डोटी,डडेल्धुरा र अछामबाट आएका आँखाका रोगिहरुले निश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | असार ६, डोटी | डोटीमा ८७ जनाले  आँखामा लाग्ने मोतीविन्दुको शल्यक्रिया गरेका छन्  । दुई दिने शिबिरमा डोटी,डडेल्धुरा र अछामबाट आएका आँखाका रोगिहरुले निश"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा ८७ जनाको मोतीबिन्दु शल्यक्रिया

२०७४, ६ असार मंगलवार १६:२४

प्रकाश बम | असार ६, डोटी | डोटीमा ८७ जनाले  आँखामा लाग्ने मोतीविन्दुको शल्यक्रिया गरेका छन्  । दुई दिने शिबिरमा डोटी,डडेल्धुरा र अछामबाट आएका आँखाका रोगिहरुले निशुल्क सल्यक्रिया गरीएको आँखा उपचार केन्द्र सिलगढीका ईन्चार्ज सुरज बलदारले बताउनु भयो । 

जिल्ला अस्पताल परीशर भित्र संचालन गरीएको शिबिरमा ४७ जना महिला र ४५ जना पुरुषले मोतीबिन्दुको शल्यक्रिया गरेका  छन् । शिबिरमा ५० बर्ष देखि ८५ बर्ष सम्मका बिरामिहरुले उपचार गरेका छन् । 

 शिबिरमा उपचार गर्न आएका पुर्बिचौकि गाउपालिका ४,सानागाउँका ८५ बर्षिया ठगुन्ना खड्काले आफुले यसरी एकै दिनमा उपचार गर्न पाउदा खुशि ब्यक्त गरे । उनले भने,हामि जस्ता गरीबका लागि यसले धेरै ठुलो राहात भएको छ । बृद्धहरुलाई साहार दिने संस्थाका रुपमा समेत आफुले पाएको उनले बताए ।

उमेर धेरै भएका कारण बढी यो रोग लाग्ने गरेको डाक्टर अनिल गुरुङले बताए । शिबिर सञ्चालन संस्थाले साढे तिन लाख बराबरको उपचार खर्च गरेको आँखा उपचार केन्द्र सिलगढीका ईन्चार्ज  बलदारले बताए । शिबिर नेपाल नेत्र जोति संघ गेटा ,कैलालिको आयोजनमा गरीएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल