२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मरेको चराको मासु खानेको भिसेरा परिक्षणका लागी काठमाडौं पठाईने

६ पुष २०७२, सोमबार १४:१६

डिवि विष्ट/ पुस ६, बझाङ (चैनपुर) । बझाङमा मरेको चराको मासु खाँदा मृत्यु भएका दुई बालकको भिसेरा परिक्षणका लागी काठमाडौं पठाईने भएको छ । शनिवार बिहान मृत्यु भएका मौलाली २ का रामलाल पार्कीका ८ बर्षिया छोरा मकर पार्की र ५ बर्षिया छोरा करन पार्कीको भिजेरा परिक्षणका लागी नेपाल प्रहरीको विधी बिज्ञान प्रयोगशालामा पठाईने बझाङका प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताउनुभयो ।

उहाले भन्नुभयो “ भिसेरा परिक्षणपछी मात्र थाहा हुन्छ के भएर बालकहरुको मृत्यु भएको रहेछ ” । यस्तै मरेकै चराको मासु खाएर बिरामी भएका अन्य चार बालक मध्ये ३५ बर्षिया लक्ष्मी पार्की र १५ बर्षिया रमिला पार्कीको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । भने १२ बर्षिया सर्मिला पार्की र २ बर्षिया जगदीशा पार्कीलाई अस्पतालले आईतवार डिस्चार्ज गरेको छ । शुक्रवार बेलुका गाँऊ नजिकै रहेको जंगलमा मृत भेट्टिएको चरालाई पोलेर खादा ६ जना बिरामी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा