Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा

२०८१, २० आश्विन आईतवार १२:४६

काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का नेता एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ले सहकारी ठगी प्रकरणमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनलाई च्याँखेको संज्ञा दिएका छन्। शनिबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको संवादमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई च्याँखे खेल्दै प्रयोग गरेको आरोप लगाए।


दीपशीखाले भनेका छन्, “संसदीय समितिको प्रतिवेदनमा लामिछानेलाई कारबाही गर्ने र नगर्ने दुवै ठाउँ खुला राखिएको छ। प्रधानमन्त्री ओलीले आफ्नो अनुकुल काम गरे, लामिछानेमाथि कारबाही हुनेछैन । तर, विरोध गरे कारबाही हुने सम्भावना छ।”
उनले उक्त प्रतिवेदनलाई लङ्गुरबुर्जा खेलमा साइडमा बसेर च्याँखे थाप्ने जस्तो भनेका छन्। “यो प्रतिवेदन स्पष्ट होइन, चलाखीपूर्ण छ। लामिछानेले ओलीको निर्देशन पालना नगरे कारबाही हुने संकेत छ, जुन च्याँखे रणनीति हो,” सापकोटाले थपे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश