२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्ला विकास समीतीको सिफारीमा २ ट्रक भैसि जिल्लाको सदरमुकाम हूदै निर्यात

२०७२, ६ पुष सोमबार १४:१९

डिवि विष्ट/ पुस ६, बझाङ (चैनपुर) ।  जिल्ला विकास समीती बझाङको सिफारीसमा २ ट्रक भैसि निर्यात भएको खुलाशा भएको छ । आज बझाङ जिल्लाको सदरमुकाम हुदै जिल्लाका विभिन्न ठाँउ बाट २ ट्रक भैसि निर्यात भएको स्रोतले जनाएको छ । आज बझाङ जिल्लाको सदरमुकाम चैनपुर हुदै धनगडीमा भैसिको मासु विक्रि गर्नुको लागी जिल्लाको जयपृथ्वी नगरपालीकाको गजौन बाट ५ भैसि, तल्कोट एरिया बाट ११ भैसि र सदरमुकाम चैनपुर बाट १ वटा भैसि र जिल्लका विभिन्न ठाँउ बाट जम्मा भैसि गरी २ ट्रक भैसि धनगडी तर्फ लगीएको हो ।

यो समचार तयार पार्न सम्म ना ५ ख १९४३ नम्बरको ट्रकमा भैसि लोड गरी धनगडी तर्फ गै सकेको छ भने ५ वटा भैसि लिनको लागी अर्को ट्रक आउने भएको छ । समचार तयार पार्न सम्म ५ वटा भैसि रुईना बगर स्थित कपडेपुल तथा सेती नदीको कीनारमा बाँधेर राखेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन