2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

६ दिने समुह ब्यावस्थापन, नेतृत्व विकास र लेखा ब्यावस्थापन आज देखी सन्चालन

डिवि विष्ट बझाङ/पुस ७, बझाङ । ६ दिने समुह ब्यावस्थापन,नेतृत्व विकास र लेखा ब्यावस्थापन सम्बन्धि तालीमको आज औपचारीक रुपमा उद्घाटन गरीएको छ ।

महीला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमीटे बझाङले आयोजना गरेको उक्ततालीमको सहजीकरण डोटी जिल्लाका योगश मल्ले गर्नु भएकोछ । आज सन्चालन भएको उक्त तालीममा बोल्दै महीला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमीटेडका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष सुनिता रसाईलीले कार्यक्रममा बोल्दै ६ दिने तालीममा नगरपालीका भित्रका विभिन्न समुहका ब्याक्तीहरुले समुहको ब्यावस्थापन लगाएतका तालप्महरु सिक्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा युएमएन कलष्टर टिम लिडरले तेजेन्दै बुढा मगरले उद्घाटन कार्यक्रममा बोल्दै यो तालीम सिकी सके पछि समुहमा केही परिवर्त आउने आशा रहेको बतमउनु भयो साथै उहाँले समुहको विकास गर्नको लागी १ नम्बरमा समुहको ब्यावस्थापन गर्नु पका साथै समुहको विकास १ जना ब्याक्तीले मात्र नभई सबैले साथ दिनु पर्ने र १ जनाले नभई सबैले समुहको नेतृत्व गर्नमा सहयोग गरे समुह राम्रो हुने र तालीममा सिकेका कुराहरु समुहमा गै सके पछि लागु गर्नु पर्ने बताउनु भएको छ ।

औपचारीक कार्यक्रममा युएमएन कलष्टर बझाङका सुसासन अधिकृत राजु नेपालीको पनी सहभागीता रहेको थियो । ६ दिने तालीममा प्रगतीशील महीला कृषक समुह,महीला एकता कृषक समुह, गलेचौर कृषक समुह, मयाना आलु उत्पादन समुह, दयगमला कृर्षी समुह, हरीयाली कृर्षी समुह, दुध उत्पादन समुह, भवानी महीला कृषक समुह, लगायत गरी जम्मा २२ समुहका प्रमुख एवं प्रतिनीधीको सहभागीता रहेको छ ।

आज देखी सन्चालन भएको उक्त तालीम १२ गते समापन हुने औपचारीक तालीमका सन्चालक तथा महीला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमीटेडका कार्यक्रम संयोजक राजेन्द्र खड्काले जानकारी दीनु भयो । तालीममा सहयोग युकेएआईडी र युएमएन बझाङले सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई