ताराबहादुर महत । असार ८, दोलखा । दोश्रो चरणको स्थानिय तह निर्वाचनको मुखमा बारुद भरेको दुई थान अवैध भरुवा बन्दुकसहित दोलखा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु मेलुङ्ग गाउँपालिका वडा नम्बर १ का ४० बर्षिय दिपक श्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार ८, दोलखा । दोश्रो चरणको स्थानिय तह निर्वाचनको मुखमा बारुद भरेको दुई थान अवैध भरुवा बन्दुकसहित दोलखा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु मेलुङ्ग गाउँपालिका वडा नम्बर १ का ४० बर्षिय दिपक श्"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

अवैध बन्दुकसहित दोलखामा ५ जना पक्राउ

२०७४, ८ असार बिहीबार १४:२१

ताराबहादुर महत । असार ८, दोलखा । दोश्रो चरणको स्थानिय तह निर्वाचनको मुखमा बारुद भरेको दुई थान अवैध भरुवा बन्दुकसहित दोलखा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु मेलुङ्ग गाउँपालिका वडा नम्बर १ का ४० बर्षिय दिपक श्रेष्ठ, २१ बर्षका सुमन श्रेष्ठ, ३५ बर्षका रामकुमार श्रेष्ठ, १६ बर्षका कल्याण कार्की र सोहि ठाउँकै १६ बर्षका गणेश खड्का रहेका छन । प्रहरी चौकी मेलुङ्गबाट खटिएको प्रहरी गस्ती टोलीले एकनाले भरुवा बन्दुक दुई थान र उक्त बन्दुकमा प्रयोग हुने कार्टिज बारुद बोकेर हिँडीरहेको बुधबार मेलुङ्ग गाउँपालिका वडा नम्बर ६ काउले वनबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको दोलखा प्रहरीले जनाएको छ । विभिन्न घटनालाई आधार मान्ने हो भने व्यक्तिगत हतियार दर्ताको संख्या जिल्ला प्रशासन कार्यालयमा ४६ मात्र रहेपनि धेरै व्यक्तिहरुले अवैध हतियार प्रयोग गर्ने गरेको पाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह