२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

साईपाल विकास समाजको १८ औँ बार्षीक साधारण सभा सम्पन्न

२५ पुष २०७२, शनिबार ११:२९

डिवि विष्ट । पुस २५, बझाङ । आज साईपाल विकास समाजको १८ औ बार्षीक साधाराण सभा सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरका सन्चालन भएको साधारण सभामा साईपाल विकास समाजका पदाधिकारी, आजिबन सदस्य साधारण सदस्य, कर्मचारी लगायत सरोकार वालाको सहभागीता रहेको थियो । साईपाल युवा क्लब बाट सुरु भएको सो संस्था हाल आएर साईपाल विकास समाजमा परिणत भै जिल्लमा ठुलो विकासि काममा सहयोग गरी रहेको जनाईएको छ ।

साईपाल विकास माजको मुख्य उदेश्य समाजका सबै जातजाती, अपाङ्ग महीला, गरीबी हटाउने समाजमा एकताको भावना जोगाउने, र रुढी बादी परम्परा लाई हटाउने लगायतका उदेश्य रहेको जनाईएको छ । बार्षीक साधारण सभामा संस्थाले गरेको बर्ष भरीको प्राविधिक तथा आर्थीक प्रगती प्रबिेदन साईपाल विकास समाजका सचिब कमल खड्काले गर्नु भएको थियो । कार्यक्रममा साधारण सभामा ४ वटा कार्यक्रमहरु पोषण तथा खाद्य सुरक्षा कार्यक्रम, प्रारम्भिक तह सिकाई कार्यक्रम, सामाजीक जवाफ देही, र बादीका साथी कार्यक्रम गरी ४ वटा कार्यक्रम हाल सन्चालनमा रहेको सचिब खड्काले जानकारी दीनु भयो । कार्यक्रमका अध्यक्ष तथा साईपाल विकास समाजका अध्यक्ष कविन्द्र खड्काले कार्यक्रममा बोल्दै संस्थाको काम कर्तब्यका बारेमा सबै समीतीका पदाधिकारीहरुले जानकार भै रहनु पर्ने बताउनु भएको थियो साथै उहाँले समीती लाई माथी उठाउनको लागी संस्थामा आबद्ध कर्मचारी , समीतीका पदाधीकारीले पनि आ आफ्नो क्षेत्र बाट सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रमका प्रमखु अतिथी तथा सल्लाहाकार समीती संयोजक जान बहादुर खड्कालृ सानो क्लब बाट सूरु भएको साईपाल विकास समाज आफुले यस्तो ठुलो प्रगती र यती राम्रो काम गर्न सक्छ र आफुहरु यहाँ सम्म पुग्छौ भन्ने कल्पना पनी नगरेको र हाल संस्थाले गरेको काम प्रति साह्रै खुसि भएको फेरी निी प्रगतीको लगी सुभकामना ब्याक्त गर्नुका साथै आगामी दीनहरुमा विकासी काम लाइृ कसरी कहाँ बाट ल्याई अगाडी कसरी बढ्ने सो बारेमा पनी गृह कृयाकलाप गरी रहनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै विष्टि अतिथी आजीबन सदस्य गोरखख बहादुर खड्काले काममा लागे पछि उदाशिनता नभई लगनशिल हुन सुझाब दीनु भयो । त्यस्तै साधारण सभामा बोल्दै अतीथी साहारा नेपालका ज्ञान बहादुर बोहराले गैर सरकारी संस्थाहरुले जन्ताहरुको घर दैलोका गै सेवा सुविधा दीएको र हाल यस्तै गैर सरकारी संस्थाहरुको खाँचो रहेको बताउनु भएको थियो । १८ बार्षीक साधारण सभा कार्यक्रमको सन्चालन जनब खड्काले गर्नु भएको थियो भने , कार्यक्रमका उपस्थित संस्थाका सल्लाहाकार समीतीका पदाधिकारी, आजीब सदस्य, समीतीका सदस्य , साधारण सदस्य, साईपाल विकासमा आबद्ध कर्मचारीहरु लगायत सरोकार वालहरु लाई स्वागत मन्तब्य द्धारा स्वागत सत्य स्वारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता