Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा

२०८१, २ कार्तिक शुक्रबार १४:४४

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा जम्मा भएका छन्। पार्टी सभापति रवि लामिछानेलाई प्रहरीको पक्राउका विषयमा छलफल गर्न उनीहरू उपस्थित भएका हुन्।
पार्टीका एक नेताले जानकारी दिएका अनुसार, सभापति लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने बताएका छन्। “प्रहरी आएर पक्राउ गर्न लागेमा हामी प्रतिवाद गर्ने तयारीमा छैनौं। कानुन सबैले मान्नुपर्छ,” उनले भने।


नेताहरू सभापति लामिछानेलाई भेट्न कार्यकक्षमा रहेका छन्। यसअघि, ६ असोजमा पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले एक सर्कुलर जारी गरेर पार्टीका नेता र कार्यकर्तालाई कार्यालयमा उपस्थित हुन आग्रह गरेको थियो।
उनले भने, “यदि प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेमा कार्यकर्तालाई कार्यालयमा उपस्थित हुन विशेष आव्हान नगरिनेछ। स्वतस्फूर्त रुपमा कार्यकर्ताहरू आउन सक्छन्।”
उनले भने, “दुर्गा प्रसाई पक्राउ पर्दा उनका समर्थक उत्रिन्छन्, हाम्रो सभापति पक्राउ परेमा कार्यकर्ता र शुभेच्छुकहरू पनि स्वतस्फूर्त रूपमा विरोध गर्न सक्छन्। तर, हामी विरोधका लागि कुनै औपचारिक आव्हान गरेका छैनौं।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश