२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

१८ औँ भुकम्प सुरक्षा दिवश बझाङमा पनि मनाईयो

२ माघ २०७२, शनिबार ११:३४

hukamp (2)

डिवि विष्ट । माघ २, बझाङ (चैनपुर)। नेपालभरी जस्तै यता बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा १८ औ भुकम्प सुरक्षा दिवसको अवसरमा एक औपचारीक कायएक्रमको आयोजना गरी धुमधामका साथ मनाईएको छ ।

आज जिल्लाको सदरमुकाम चैनपुरमा बजार परिक्रमा गरी बाजा गाजाका साथ र सत्रु मर्दन गुल्म पानकोट ब्यारेक द्धारा जिल्ला बासिहरुलाई भुकम्प जानु भन्दा अगाडी गरेने पुर्व तयारी र भुकम्प गै सके पछि गरीने कामहरु लाई नाटक मार्फत प्रदर्शन गरीएको थियो । भुकम्प प्रतिरोधी घरको संरचना , सुरक्षीत नेपाल हाम्रो चाहान तथा बैशाख १२ गै हाल्यो भुईचालो , सुरक्षीत र पुन निर्माणमा जुट्ने हाम्रो पालो भन्ने मुल नाराका साथ यो दीवस मनाईएको हो ।

नेपाल सरकारले १९९० सालको महा भुकम्पको स्मृतीमा यो दीवसलाई मनाउदै आएको छ । ९० सालको भुकम्पमा ४० हजार मानीशको मृत्यु , ९५ हजार मानीश घाईते र ६ लाख मानीसहरु घरबार विहीन भएका थिए भने २०७२ सालको भुईचालोमा ८ हजार ७ सय ९० जनाको मृत्यु, २२ हजार ३०० मानीस घाईते, ३ लाख १० हजार मानीश प्रभावित बनेको तथ्याङ्कमा उल्लेख रहेको छ । कार्यक्रममा बा्ेल्दै सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ले भुकम्प सम्बन्धि जनचेतना मुलक नाटकहरु जिल्लाको सदरमुकाममा मात्र नभई जिल्लामा रहेका ४७ वटै गाविसमा तथा ग्रामीण स्तरमा पनी नाटक द्धारा ग्रामीण स्तरमा ब्याक्तीहरुमा जनचेतना फैलाउनु पर्ने र सोकाम गर्नको लागी सत्रु मर्दन गुल्म पानकोट ब्यारेक लाई आग्रह गरी सकेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले कार्यक्रममा जानकारी दीनु भएको छ । कार्यक्रममा जयपृथ्वी नगरपालीकाका कार्यकारी अधिकृत शन्त बहादुर सुनारले भुकम्पको बारेमा तथा बच्न सक्ने उपाएहरु र जापान चिन लगायत नेपालमा गएको भुकम्पको बारेमा प्रिजेन्टेशन गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी निमीत्त स्थानीय विकास अधिकारी देब राज जोशी रहनु भएको थियो ।

कार्यक्रममा जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनीधी राजनैतिक दल पत्रकारहरु लाई स्वागत मन्तब्य द्धारा स्वागत गर्दै जिल्ला विकास समीती सुचना अधिकृत विरेन्द्र सिहँले भुकम्प जानु भन्दा अगाडी नै सबै ब्याक्तीले पुर्व तयारी गरेको खन्डमा धन जनको ठुलो क्षेति बाट बच्न सकीने बताउनु भएको थियो ।

फाइल तश्विर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य