पर्वत,  । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल मास्के नेकपा एमालेमा प्रवेश गरेका छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका स्थित रानीपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।


जी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत,  । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल मास्के नेकपा एमालेमा प्रवेश गरेका छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका स्थित रानीपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।


जी"/>

2026-09-19 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

माओवादी केन्द्रका केन्द्रिय सदस्य मास्के एमालेमा प्रवेश, माओवादीमा व्यक्तीगत निर्णय हाबी !

पर्वत,  । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल मास्के नेकपा एमालेमा प्रवेश गरेका छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका स्थित रानीपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

जीवनको उर्जाशील समयसम्म नेकपा माओवादी केन्द्रमा लागेपनि मुलुक र जनताका लागि राम्रो काम गर्न नसकेको भन्दै एमालेमा प्रवेश गरेको मास्केले बताए । उनले अब नेकपा एमालेमा रहेर सक्रियता पूर्वक राजनीतिक गर्ने बताए ।

एमाले नेतृत्वले लिएको राष्ट्रियता प्रतिको अडान र मुलुक निर्माणमा एमालेको भूमिका लगायतका विषयले आफु प्रभावित बनेर एमालेमा प्रवेश गरेको मास्केको भनाई थियो । उनले माओवादीमा व्यक्तीगत निर्णयको हाबी भएकाले आफुलाई त्यो परिपाटी सैह्य नभएर एमालेमा आएको खुलासा गरे ।

माओवादीका मुख्य गढको रुपमा रहेको रानीपानीबाट एमालेमा पार्टी प्रवेश गर्नेमा मायादेवी भट्टराई, यज्ञप्रसाद भट्टराई, प्रविण क्षेत्री, तिर्थराज भट्टराई, चुणामणी पराजुली, गोविन्द मास्के, ओम मास्के र अमृत पराजुली रहेका छन् ।

त्यसैगरी नेपाली काँग्रेसवाट जयन्तीदेवी गिरी, रणबहादुर क्षेत्री, मनबहादुर क्षेत्री लगायत एमालेका प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा एमालेका युवा नेता तथा सांसद विकास लम्सालले फुलमाला लगाएर स्वागत गरेका थिए ।

सो अवसरमा बोल्दै सांसद लम्सालले स्थानिय तहको चुनावपछि नेकपा एमाले मुलुकको पहिलो शक्ति बन्ने विश्वास व्यक्त गर्दै एमालेमा बाहेक अन्य कुनै पार्टीमा भबिष्य नभएको भन्दै अन्य दलका नेताहरु प्नि एमालेमा आएर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।

उनले नेकपा एमालेसँग मात्रै मुलुक निर्माण गर्ने शक्ति भएको बताउँदै पछिल्लो समय मुलुकभर एमालेप्रति आम कार्यकर्ताहरुको आकर्षण बढ्दै गएको बताए । कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालको समेत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो