२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझांगमा महीलाद्वारा आत्महत्या

८ माघ २०७२, शुक्रबार १०:३२

डिवि विष्ट । माघ ८, बझाङ (चैनपुर) । आत्म हत्या द्धारा एक जना महीलाको मृत्यु भएको छ ।

बझाङ जिल्लाको भैरवनाथ गाविस वर्डा नः७ खेति भन्ने ठाँउमा स्थानीय धर्म राज जोशीकी २५ बर्षीया श्रीमती जुनकीरी जोशीले आफ्नै घरमा डोरीमा झुन्डी आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख देबेन्द्र मल्ले जानकारी दीनु भएको छ ।

हीजो दीउसो २ बजेको समयमा महीलाले आत्म हत्या गरेको मल्लले बताउनु भयो । मृतक जोशीले के कती कारणले आत्म हत्या गरेको हो बुझ्न बाँकी रहेको जिल्ला प्रहरी कार्यलय बाट प्रहरी नायब निरीक्षक मीन शहादुर सिहँको कमान्डोमा ७ जनाको टोली घटना स्थल तर्फ खटी गएको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख तथा ईन्स्पेटर देबेन्द्र मल्लले जानकारी गराउनु भएको छ । मल्लका अनुसार घटनाको थप अनुसन्धान भै रहेको जनाइृएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान