2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मदिरा विक्री वितरणमा रोक लगाइयो

सरु शर्मा/असार १२, नवलपरासी । दोस्रो चरणको स्थानीय निर्वाचनलाई लक्षित गर्दै नवलपरासीको परासी क्षेत्रमा मदिरा विक्री वितरणमा रोक लगाईएको छ ।

आगामी असार १४ गते सम्पन्न हुन गईरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई व्यवस्थित,  मर्या्दित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि नवलपरासी जिल्लाको प्रदेश नं. ५ अन्तर्गतका क्षेत्रहरुमा आईतबार साँझ देखि निर्वाचन सम्पन्न नभए सम्मको लागि स्थानीय प्रशासन ऐन,  २०२८ बमोजिम मादक पदार्थ विक्री वितरण गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले एक सूचना प्रकाशन गरि सो जानकारी गराएको हो । यो अवधिमा कोही कसैले सो सूचनाको उल्लंघन गरी मादक पदार्थ विक्री वितरण गरे गराएको पाइएमा सोही ऐन बमोजिम कडा कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो