2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

पसलमा आगलागी हुदाँ २ लाख बराबरको क्षती

डिवि विष्ट । माघ ८, बझाङ (चैनपुर) । पसलमा आग लागीका कारण २ लाख बराबरको क्षती भएको छ । बझाङ जिल्ला को जयपृथ्वी नगरपालीका वर्डा नः २ मा पर्ने जोशी गाँउका सत्य राज जोशीको पसलमा आग लागी हुदा पसलमा भएका सर सामानहरु जले र नष्ट भएको जोशीले जानकारी दिनु भयो ।

७ गते बेलुका करीब ६ बजे तीर पसलमा अचानक आग लागी भएको जनाईएको छ । आग लागीका कारण पसलमा भएको सम्पुर्ण सामान जलेर नष्ट भै झन्डै २ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । आग लागी के कती कारणले भएको हो अनुसन्धान जारी रहेको एकीन कारण खुल्न नसकेको ईन्स्पेटर देबेन्द्र मल्लको भनाई रहेको छ ।

आगो लाई प्रहरी र स्थानी बासिहरुले झन्डै आधा घन्टा पछि नियन्त्रणमा लिएको थियो । मानविय क्षती भने नभएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई