2026-11-04 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

लैङ्गीक हींशा विरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न

माघ १०, बझांग । आज बझाङ जिल्लाको जालपा उमाविमा लैङ्गिक हिंशा विरुद्ध सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समयमा बझाङ जिल्लामा लैङ्गिक हींशाहरुका घटनाहरुमा वद्धी आए पछि जिल्ला प्रहरी कार्यलय तथा बाल बालीका सेवा केन्द्रको आयोजनामा लैङ्गिक हींशा विरुद्ध जनचेतना मुलक कार्यक्रममा हुने गरेका छन् । जिल्लामा लैङ्गिक हिंशाहरु कम गर्ने उदेश्यका साथ आज जालपा उमा विका छात्रा छात्रहरुलाई एउटा लैङ्गिक हींशा विरुद्ध डकोमेन्ट्र प्रदर्शन गरीएको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख देबेन्द्र मल्लले जानकारी दीनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट