२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जितनजिक पुग्दा तेस्रो ‘स्विङ स्टेट’मा पनि ट्रम्पको कब्जा !

२०८१, २१ कार्तिक बुधबार १३:१७

वासिङ्टन | दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा विजयी हुन लागेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ‘स्विङ स्टेट’मा पनि पकड बनाउँदै लगेका छन् ।

ट्रम्पले स्विङ स्टेटलाई डेमोक्रेट पार्टीको पकडबाट बाहिर राख्न सफल भएका हुन् । उनी नर्थ क्यारोलाइना र जर्जियापछि पेन्सिलभेनियामा पनि गतिलो जित निकाल्न सफल भएका छन् ।

पेन्सिलभेनियाको जितपछि उनलाई राज्यका सबै १९ इलेक्टोरल कलेज भोट मिलेको छ। यसका साथै उनको इलेक्टोरल कलेज भोटको आँकडाले २६७ छोएको छ । अब उनी बहुमतको २७९ को आँकडाबाट ३ भोटनजिक छन् ।

सीएनएनका अनुसार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनाव जित्ने केबल ३ भोट नजिक पुगेका हुन्। यदि उनले ३ भोट ल्याए भने २७० बहुमत आँकडासहित ह्वाइट हाउसको बाटोमा लाग्नेछन् । यसैबीच उनकी प्रतिद्वन्द्वी कमला ह्यारि २२६ इलेक्टरोल भोटमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता