२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्लाको सदरमुकाम चैनपुर बजार भित्रै चोरी

११ माघ २०७२, सोमबार १४:४३

माघ ११, बझांग । बझाङ जिल्लाको सदरमुकाम चैनपुर बजार भित्र फेरी चोरी भएको छ । हीजो राती बजार भित्र नै ४ वटा पसलमा चोरी भएको र धेरै ठाँउ चोरीको प्रयास भएको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख देबेन्द्र मल्लले जानकारी दीनु भएको छ ।

हीजो राती जालपा देबी ईलेक्टानिक्स पसल बाट ८ वटा मोबाईल, कल्पना श्रेष्टको खुद्रा पसल बाट खुद्रा समान सहीत नगद १० हजार गरी जम्मा २० हजार बराबरको चोरी भएको र एलीसा कीराना पसल बाट ७ हजार बराबरको चारी भएको जिल्ला प्रहरी कार्यलयले् जनाएको छ । यसरी जिल्लामा दीन प्रतिदीन रुपमा कहीले पसल , कहीले घर र कहीले कोठा भाडामा बस्ने कोठाहरु फुटाई चारी हुदा समेत जिल्ला प्रहरी कार्यलयको निष्कृयता रहेको जिल्लाका सर्व साधारण ब्याक्ती तथा केही जानकार ब्याक्ती र स्थानीयहरुले आरोप लगाएका छन् ।

तर निमीत्त कार्यलय प्रमुख ईन्स्पेटर देबेन्द्र मल्लले भने चारी कस्ले गरेको हो अनुसन्धान भै रहेको प्रहरीको निष्कृयता नरहेको बताएका छन् । हीजो भएको चोरीको अनुसन्धाको लागी एक जना लाई प्रहरीले नियन्त्रणमा लीई सकेको समेत कार्यलय प्रमुख मल्लले जानकारी दीनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य