२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुटुक्क बन्दीपुर किन गए प्रचण्ड ?

२०७४, १४ असार बुधबार ०१:१५


असार १४, काठमाडौं । देशमा दोश्रो चरणको स्थानीय तह निर्वाचनको माहोल तातेका बेला पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आराम गर्न आएका छन् । 

अत्यन्तै गोप्य राखिएको र एक नेताको शब्दमा ‘नितान्त पारिवारिक’ भनिएको भ्रमणमा प्रचण्ड पत्नी सीता तथा पुत्र प्रकाश पनि सहभागी छन् ।

पहिलो दिन बन्दीपुर माउण्टेन रिसोर्टमा रात बिताएका प्रचण्डले मंगलबार रिसोर्ट नजिकैको वन क्षेत्रमा समय बिताएका छन् । पार्टीक सीमित नेता बाहेकलाई जानकारी नदिइएको भ्रमणका क्रममा उनले पारिवारिक सदस्य र सचिवालयका सदस्यसँग बढी समय बिताउँदै छन् ।

भ्रमणबारे नेता तथा कार्यकर्तालाई जानकारी दिए भिड बढ्ने भएकाले पनि भ्रमण गोप्य राखिएको एक नेताले जानकारी दिए । प्रचण्डले सोमबारको रात बन्दीपुर माउण्टेनमा बिताए पनि मंगलबार अन्यत्रै बस्ने योजना बनाएका छन् । यद्यपी ठाउँ बारे केही सार्वजनिक भएको छैन । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा