Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुर्खेत–दैलेख सिमानामा फोर्स गाडी दुर्घटना

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौं । सुर्खेत–दैलेख सडक अन्तर्गत दैलेख र सुर्खेतको सिमाना क्षेत्रमा फोर्स गाडी दुर्घटना भएको छ ।

अहिलेसम्म घाइते १३ जनालाई उद्दार गरेर प्रहरीले प्रदेश अस्पताल पठाएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले रातोपाटीलाई बताए ।