2026-09-18 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

घरमा आगलागी एक जनाको मृत्यु, २ सिकीस्त घाईते

डिवि विष्ट/ माघ १३, चैनपुर (बझाङ) । मंगलबार हिजो राति घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । साथै आगोमा परी २ जना सिकीस्त घाईते भएका छन् ।

राती १०ः३० बजे आग लागीका कारण बझाङ जिल्ला जयपृथ्वी नगरपालीका वर्डानः३ देबल निबासि पे्रम बहादुर खड्काको ३ तले कच्चि घरमा आगलागीका कारण ४६ बर्षीया पे्रम बहादुर खड्का को घटना स्थलमा नै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घरमा आगलागीका कारण खड्का की श्रीमति४३ बर्षीया उजेली खड्कार मृतक खड्काकी बुहारी २४ बर्षीया गिता खड्का सिकीस्त घाईते हुनु भएको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख देबेन्द्र कुमार मल्लले जानकारी दीनु भएको छ । मल्लका अनुसार आगलागी मृतक खड्काले अत्याधिक मापसे गरी चुरो खाई फाले पछि सोही चुरोटको ठुटो बाट आगलाग्ी भएको बताउनु भएको छ । घाईतेको जिल्ला स्वास्थ्य कार्यलयमा उपचार भै रहेको छ जिल्ला स्वास्थ्य कार्यलयका डा. विष्णु खतिवडाले जानकारी दीनु भयो डा.का अनुसार हाल अवस्था सामान्य रहेको जनाईएका्े छ । आग लागीले घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

आगो लाई दम्कल सहीत जिल्ला प्रहरी कार्यलय , सत्रुमर्दन गुल्म पानकोट ब्यारेकका सेना लागायत स्थानीयहरु मीली २ घन्टा पछि आगोलाई नियन्त्रणमा लीई अन्य घरहरु क्षेति हुन बाट बचाउन सफल भएको ईन्स्पेटर देबेन्द्र मल्लले बताउनु भयो । आगलागी ले झन्डै ५ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यलयले् जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई