२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

रिठापाटामा आगलागि हुँदा एकको मृत्यु दुई जना घाइते

१३ माघ २०७२, बुधबार ०३:३७

सम्राट सिंह । माघ १३, बझाङ । राती सेवन गरी फालेको चुरोटको ठुटोबाट घरमा आगलागि हुँदा एकको मृत्यु र दुई घाइते भएका छन । जयपृथ्वी नगरपालिका ३ रिठापाटाको देवलमा प्रेम बहादुर खडकाको तीन तले कच्ची घरमा मंगलबार आगलागि भएको हो ।

aaglagi news bajhang

आगलागि हुँदा ४७ बर्षिय घरमालिक प्रेम बहादुर खडका को मृत्यु भएको र उनकी श्रीमती उजली देवि खडका र बुहारी गिता खडका घाइते भएकी हुन । सेवन गरेर फालेको चुरोटको ठुटाबाट ग्यासमा पाइपमा सर्दा आगलागि भएको प्रहरी निरिक्षक देवेन्द्र मल्लले बताए । उनले भने आगलागि बाट झण्डै ५ लाख बराबरको क्षती भएको छ ।

आगलागि भएको बारे स्थानियले प्रहरीलाई जानकारी गरेपछि दमकलको सहयोगमा नेपाल प्रहरी,नेपाली सेना र स्थानियको को सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

bajhang news

माथिको तश्विरमा: मंगलबार राती आगलागि भएको घर र दृष्य । तस्बीर: सम्राट सिंह/सास

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान