डिवि विष्ट/ माघ १३, बझाङ (चैनपुर) । आज बझाङ क्रन्तिकारी पत्रकार संघको बैठेक सम्पन्न भएको छ । फागुन ७ र ८ गते हुन गै रहेको क्रन्तिकारी पत्रकार संघको क्षेत्रीय अधिबेसन हुने भएका कारणले सो अधिबेशनको बझाङ बाट गर्नु पर्ने पुर्व तयारीका लागी बैठेक बसेको बझाङ क्रन्तिकारी पत्रकार संघका अध्यक्ष जयभत्त जोशीले बताउनु भयो ।
बझाङ क्रन्तिकारी पत्रकार संघको कार्यलयमा बसेको बैठेकले बझाङ जिल्ला बाट ५ जना पत्रकारहरुलाई महाधिबेसनमा पठाउने निर्णय गरेको बझाङ क्रन्तिकारी पत्रकार संघका सचिब राजेन्द्र बहादुर सिहँले जानकारी दीनु भयो ।