२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख

२०८१, १ मंसिर शनिबार १६:४०

काठमाडौं । सभामुख देवराज घिमिरेले खेलकुदको विकासका लागि हरेक क्षेत्रले सक्रियता देखाउनुपर्ने औंल्याएका छन् । सबै क्षेत्रले खेलका लागि सक्रियता जनाउन सके ठूलो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।

शनिबार ‘प्रथम झापा १– काठमाडौं कप फुट्सल प्रतियोगिताको उद्घाटन गर्दै उनले राष्ट्रमा आवश्यक पर्ने नीति र व्यवहारहरुलाई सुधार गर्दै खेल क्षेत्रमा गर्नुपर्ने प्रगती गर्न सकिने भन्दै यसमा सबैले ध्यान दिन आवश्यक रहेको बताए ।

उनले भने, ‘खेलको क्षेत्रमा नेपाल क्रमश अगाडि बढ्दै आएको छ । खेललाई राज्यले जति महत्व दिनुपर्ने थियो सायद त्यो महत्व पुगेको छैन् । तर राज्य भनेको हामी सबै मिलेर नै हुने हो । यस कार्यक्रमले पनि के देखाउँछ भने खेलकुदमा हरेक क्षेत्रबाट सक्रियता लिने हो भने यसको ठूलो सम्भावना छ । र यसले राष्ट्रमा आवश्यक पर्ने नीति र व्यवहारहरुलाई सुधार गर्दै खेल क्षेत्रमा गर्नुपर्ने प्रगती गर्न सक्छ । यसमा सबैले ध्यान दिनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार