2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कैलाश गाविसमा गाविस स्तरीय कीशोरी सन्जाल गठन

माघ १७, बझाङ । आज कैलाश गाविसमा गाविस स्तरीय कीशोरी सन्जाल गठन भएको छ । सुमीत्रा कुमारी नेपालीको अध्यक्षतामा ११ सदस्य कीशोरी सन्जाल गठन भएको हो ।

कीशोरी सन्जालले कैलाश गाविसमा रहेका तथा हुने गरेका सामाजीक संस्कार विसंगती बाल बिवाह , बहु विवाह, छाउपणी प्रथाका लागी विभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्ने उदेश्यले गाविस स्तरीय कीशोरी सन्जालको गठन गरीएको कीशोरी सन्जालका अध्यक्ष सुमीत्रा कुमारी नेपालीले जानकारी दीनु भएको छ ।

आज गठन भएको उक्त कार्यक्रममा सहयो यु एन एफ पिए र महीला विकास कार्यलयले संयुक्त रुपमा गरेको श्याम कुमार नेपालीले बताउनु भयो । यसरी कीशोरी सन्जालको गठन भए पछि कैलाश गाविसका स्थानीय महीलाहरु कैलाश गाविसमा हुने गरेका महीला माथीका हींशाहरु न्युनिकरण हुने र महीलाहरुलाई केही रुपमा भए पनि राहात भएकोे भन्दै खुःसि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई