१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

करेन्ट लागेर कालीकोटमा युवकको मृत्यु

३ मंसिर २०८१, सोमबार १७:११

सुर्खेत । कालीकोटको शुभकालिका गाउँपालिका-४ का २६ वर्षीय वीरेन्द्र चौलागाईंको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।

विद्युत् पोलमा चढ्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जनाएका छन् ।

प्रहरीका अनुसार यो दुर्घटना बिहान रारा क्षेत्रमा भएको हो ।

चौलागाईंको मृत्युपछि उनकी पत्नी र दुई सन्तान बिचल्लीमा परेका छन् । परिवारको आर्थिक भार उनले एक्लै सम्हाल्दै आएका थिए ।

घटनाको थप अनुसन्धानका लागि मान्मबाट प्रहरी निरीक्षक गोविन्द चौधरीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक रावतले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु