Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मीनबहादुरले एमालेलाई दान दिएको जग्गा प्रकरणको पेसी आज पनि हेर्न नभ्याइनेमा

२०८१, ४ मंसिर मंगलवार १५:३३

काठमाडौँ | भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सत्तारुढ दल नेकपा एमालेलाई दान दिएको जग्गा प्रकरणमा सर्वोच्च अदालतमा परेको रिटको पेसी आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

उक्त रिटको पेसी आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा परेको थियो, तर पछि हेर्न नभ्याइनेमा राखिएको हो । यसअघि आइतबार पनि हेर्न नभ्याइनेमा परेर स्थगित भएको थियो ।

मीनबहादुरले एमालेलाई कीर्तिपुर नगरपालिका– २, मित्रनगरस्थित १० रोपनी १४ आना जग्गा दानमा दिएका थिए, जसमा गत २५ असोजमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र मीनबहादुर दम्पतीले भव्य कार्यक्रमबीच केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिसकेका छन् । त्यसपछि सत्तारुढ दलले नै यसरी व्यापारीको अर्बौको जग्गा लिएको भन्दै चौतर्फी विरोध भएपछि यो प्रकरण सर्वोच्चसम्म पुगेको हो । तर, यो मुद्दा सर्वोच्चमा अहिलेसम्म ४ पटक पेशी तोकि सकिएको छ । एक जग्गा हस्तान्तरण प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश गरेपछि अर्कोपटक सुनुवाई हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश