२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लामा भएको नेपाली कांग्रेसको १३ औँ नगर अधिबेसन सम्पन्न

१८ माघ २०७२, सोमबार ०९:३९

डिवि विष्ट माघ १८, बझाङ (चैनपुर) ।  
१ जना मात्र संस्थापक पक्ष विजयी, सभापतीमा ६६ मतले राजेन्द्र खड्कालाई प्राजित गर्दै हिरेन्द्र छत्याल विजयी ।

१७ गते देखी सन्चालन भएको नेपाली काँग्रेशको १३ औँ नगर अधिबेसन आज सम्पन्न भएको छ । संस्थापन पक्ष र देउवा पक्ष विज उम्मेदारमा विबाद भए पछि चुनाब भएको होे । आईतबार भएको चुनाबको मत गणना राती सुचारु रही सोम बार बिहान ८ः३० बजे मत परीणाम घोषणा भएका हो । जसमा ६६ मतले राजेन्द्र खड्का लाई प्राजित गर्दै हीरेन्द्र छत्याल विजयी हुनु भएको छ ।

हीरेन्द्र छत्यालको ३६१ र राजेन्द्र खड्काको २९५ मत रहेको जनाईएको छ । संस्थापन पक्ष बाट भने सदस्यमा विजयी विष्ट मात्र विजयि हुनु भएको मतदान अधिकृत हीतराज जोशीले जानकारी दीनु भयो । संस्थापन पक्ष बाट विजय विष्ट बाहेक अन्य सबै देउबा पक्षको विजयी भएको छ । आज विहान ८ बजे मतदान अधिकृतले विजयीहरुको नाम घाषणा गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य