Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन

२०८१, ६ मंसिर बिहीबार १८:०९

काठमाडौँ । प्रधानमन्त्रीकेपीशर्मा ओलीले बैठक, छलफल र प्रशासनिकअल्झनमामात्रै नलागेर जनताले महसुशगर्ने गरी काम गर्न कडानिर्देशनदिएकाछन् ।

प्रधानमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालय र मातहतकानिकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षातथामन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धितनिकायको प्रस्तुतिकरण सुनेपछिप्रधानमन्त्रीओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देशदिएकाहुन।

प्रधानमन्त्रीओलीले देश विकास गर्ने प्रतिबद्धताका साथलागेर स्वच्छ र पारदर्शीरुपमाकाम गर्न आग्रहगर्दै सुशासनकायम, राजस्वचुहावटनियन्त्रण, गरिबीनिवारण, मुलुकको छविअन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्टनिर्देशनदिए ।

उनले भने,‘भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरुको औचित्यसिद्ध गर्नुस् । अर्काे बैठकमाआउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस् । सुशासन र विकासमाकुनै कानुनले व्यवधानखडा गरेको छ भने सरकार छिटो बाटोबाटकानुनको संशोधन गर्न पनितयार छ ।

हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमाहुनुपर्छ । हाम्रो स्रोत साधनजतिछन्, तिनीहरुको वैज्ञानिकढङ्गले उपयोग गर्नुपर्छ । सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रतादिनुपर्छ ।’

बैठकमाप्रधानमन्त्रीकामुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डायुवराजखतिवडा, राष्ट्रिय योजनाआयोगकाउपाध्यक्षप्राडाशिवराजअधिकारी, मुख्यसचिवएकनारायणअर्याल र सचिवहरु, मातहतकाकार्यालयकाप्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश