2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको सुर्मा देवि मन्दीरमा पुजा सहीत लाख बत्ती प्रज्वलन

माघ २०, बझाङ । आज बझाङ जिल्लाको सुर्मा देवि मन्दिरमा विराटनगरका रोहणी श्रेष्ठ द्धारा पुजा सहीत लाख बत्ती प्रज्वलन गरीएको छ । विराट नगर उपमहानगरपालीका वर्डा नम्बर १३ निबासि निल बहादुर श्रेष्ठकी श्रीमती रोहणी श्रेष्ठले सपनामा सुर्मा देवि मन्दिर बझाङ देखे पछि पुजा सहीत लाख बत्ती प्रज्वलन गरेको सुर्मा देवि मन्दिरका पुजारी नवराज जोशीले जानकारी दीनु भयो ।

न्ेपाल अधिराज्य भरी हाल सम्म उहाँले विभिन्न जिल्लाका ३१ वटा मन्दिरमा पुजा गरी सकेको रोहणीका श्रीमान निल बहादुर श्रेष्ठले जानकरी दीनु भयो । उहाँका अनुसार रोहणी श्रेष्ठले सपनामा मन्दिर देख्ने गरेको र सोही अनुसार देविको मन्दिरमा गई पुजा आराधान सहीत लाल बत्ति बाल्ने गरेको बताउनु भयो ।

माता रोहणी श्रेष्ठ भने आफुले जन्डिस , बच्चा नपाउने लाई बच्चा पाउने बनाउने लगायतका थुपै्र प्रकारका उपचारहरु शत्तली बाट गर्ने बताउनु भएको छ । माताका अनुसार हाल जय श्रस् बडीमालीका भगवती श्री गणी माई मन्दिर पनि स्थापना गरेको जानकारी दीनु भयो । बझाङ जिल्लाको सुर्मा मन्दिर पछि पुजा गरी बैतडीको मेलौलीको मन्दिरमा समेत पुजा गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई