पर्वत असार १७

हिमालय मावि कुश्मा नगरपालिका २ खुर्कोटमा हिमालय तारा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गिय तारानाथ शर्मा पौडेलको स्मृतिमा उहाँका परिवारले विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गिय पौडेलका श्रीमती पार्वती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत असार १७

हिमालय मावि कुश्मा नगरपालिका २ खुर्कोटमा हिमालय तारा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गिय तारानाथ शर्मा पौडेलको स्मृतिमा उहाँका परिवारले विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गिय पौडेलका श्रीमती पार्वती"/>

2026-07-24 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पिताको नाममा हिमालय तारा अक्षयकोष स्थापना

पर्वत असार १७

हिमालय मावि कुश्मा नगरपालिका २ खुर्कोटमा हिमालय तारा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गिय तारानाथ शर्मा पौडेलको स्मृतिमा उहाँका परिवारले विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गिय पौडेलका श्रीमती पार्वती शर्मा पौडेल, छोरा अर्पण पौडेल, छोरी मुना शर्मा लामिछाने, दुर्गा ढकाल पौडेल, माया पौडेल, र शुभम् पौडेलले विद्यालयमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी वनाउन र गरिव तथा जेहेन्दार विद्यार्थीको पढाईलाई हौसला प्रदान गर्न अक्षयकोष स्थापना गरेको छोरी मुना शर्मा लामिछानेले जानकारी दिनुभयो । अक्षयकोषवाट वार्षिक रुपमा आउने व्याजवाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक