८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली काँगे्रशको भामचौर गाविसको अधिबेसन स्थगीत

२० माघ २०७२, बुधबार १०:२६

डिवि विष्ट/ माघ २०, चैनपुर । नेपाली काँगे्रशको भामचौर गाविसको अधिबेसन स्थगीत भएको छ । देउबा पक्ष र स्थापन पक्ष विज विभिद कारण बस विबाद झनै चर्कीए पछि अधिबेसन स्थगीत भएको हो ।

नेपाली काँगे्रशका जिल्ला अध्यक्ष पृथ्वी बहादुर सिहँले जानकारी दीए अनुसार जिल्ला कार्य समीतीले मीलेर आउन आग्रह गरे पनी संस्थापन पक्षले नमाने पछि स्थगीत नै गर्नु परेको बताउनु भयो । अब भामचौर गाविसले अधिबेसनमा भाग लीन नपाउने भएको छ । बझाङ जिल्ला बाट झन्डै ८० प्रतिसत भन्दा बढी देउवा पक्ष समर्थन रहेको समेत सीहँले दाबि गर्नु भयो । नेपाली काँगे्रशको २२ गते ईलाका अधिबेसन र २५ गते जिल्ला अधिबेसन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता