२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको सुर्मा देवि मन्दीरमा विराट नगरका रोहणी श्रेष्ठ द्धारा पुजा सहीत लाख बत्ती प्रज्वलन

२० माघ २०७२, बुधबार १०:२८

डिवि विष्ट/ माघ २०, बझाङ । आज बझाङ जिल्लाको सुर्मा देवि मन्दिरमा विराटनगरका रोहणी श्रेष्ठ द्धारा पुजा सहीत लाख बत्ती प्रज्वलन गरीएको छ । विराट नगर उपमहानगरपालीका वर्डा नम्बर १३ निबासि निल बहादुर श्रेष्ठकी श्रीमती रोहणी श्रेष्ठले सपनामा सुर्मा देवि मन्दिर बझाङ देखे पछि पुजा सहीत लाख बत्ती प्रज्वलन गरेको सुर्मा देवि मन्दिरका पुजारी नवराज जोशीले जानकारी दीनु भयो ।

न्ेपाल अधिराज्य भरी हाल सम्म उहाँले विभिन्न जिल्लाका ३१ वटा मन्दिरमा पुजा गरी सकेको रोहणीका श्रीमान निल बहादुर श्रेष्ठले जानकरी दीनु भयो । उहाँका अनुसार रोहणी श्रेष्ठले सपनामा मन्दिर देख्ने गरेको र सोही अनुसार देविको मन्दिरमा गई पुजा आराधान सहीत लाल बत्ति बाल्ने गरेको बताउनु भयो । माता रोहणी श्रेष्ठ भने आफुले जन्डिस , बच्चा नपाउने लाई बच्चा पाउने बनाउने लगायतका थुपै्र प्रकारका उपचारहरु शत्तली बाट गर्ने बताउनु भएको छ ।

माताका अनुसार हाल जय श्रस् बडीमालीका भगवती श्री गणी माई मन्दिर पनि स्थापना गरेको जानकारी दीनु भयो । बझाङ जिल्लाको सुर्मा मन्दिर पछि पुजा गरी बैतडीको मेलौलीको मन्दिरमा समेत पुजा गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ