२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीमा परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

२०८१, १३ मंसिर बिहीबार १४:५६

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु आज चीन प्रस्थान गरेकी छिन्।

चीन उड्नु अघि अन्तराष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिने क्रममा परराष्ट्र नीतिमा वार्ता हुने बताइन्। उनले भनिन्,‘के हुन्छ हेरौं ।’

बीआरआई बारे पार्टीभित्र मतभिन्नता नभएको उनले दाबी गरिन्। उनले भनिन्,‘मतभिन्नता मिडियाले सिर्जना गरेको हो। पार्टीमा जतिपनि नेताहरु हुनुहुन्छ । एकरुपताका साथ यसलाई कसरी अगाडि बढाउने भनेर एउटा हाम्रो टीम छ। उहाँहरुले कुरा गरिरहनु भएको छ।’

नेपाली कांग्रेस र एमाले बीचमा बीआरआईमा सहमति खोज्न कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री गगन थापा, एमालेबाट विष्णु रिमाल र युवराज खतिवडा रहेको कार्यदलले निरन्तर छलफल गरिरहेको छ ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जानुहुने कार्यक्रम छ। परराष्ट्रमन्त्री डा. राणा शनिबार नेपाल फर्किएर प्रधानमन्त्रीसँग पुनः चीन जाने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा