२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणी- स्वतन्त्र नाम राखेर असन्तुष्टिलाई क्याच गरेर ठगीको प्रयास भयो

१३ मंसिर २०८१, बिहीबार १७:३३

काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै दल कहिल्यै स्वतन्त्र हुन नसक्ने टिप्पणी गरेका छन्। कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै निर्वाचन आयोगमा पछि दर्ता गर्दैमा दल नयाँ नहुने तर्क गरे।

उनले भने, ‘०७९ को निर्वाचनपछि यहाँसम्म आइपुग्दा केहीको मुद्दा नै पुरानाको दिन गए भन्ने मात्रै छ। पुरानाकै दिन गए भन्दाखेरि अहिले दलहरुकै दिन गए भन्ने मनोविज्ञान पनि छन्। भन्दैगर्दा दलहरुले बर्षौँदेखि शासन गरे, अब मानिसहरु स्वतन्त्र हुनुपर्छ, राजनीतिक दलहरुले काम गर्दैगर्दा केही असन्तुष्टि रहे पनि, दलको विकल्प दल नै बन्छ, लोकतन्त्रको विकल्प फेरि पनि लोकतन्त्र नै बन्छ। स्वतन्त्र मनोविज्ञानलाई क्याच गर्नको लागि एउटा दलले आफ्नो नाम नै स्वतन्त्र राखिदियो। दल कहिले स्वतन्त्र हुँदैन।’

उनले दलको नाम स्वतन्त्र राखेर मानिसहरुको असन्तुष्टिलाई क्याच गरेर ठगी गरेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा