४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली काँगे्रशको क्षेत्र नः १ को क्षेत्रीय अधिबेसन प्रतिनिधीमा देउवा पक्ष र संस्थापन पक्ष विच सहमती

२२ माघ २०७२, शुक्रबार १४:३५

डिवि विष्ट/ माघ २२, बझाङ । नेपाली काँगे्रशको क्षेत्र नः १ को क्षेत्रीय अधिबेसन प्रतिनिधीमा देउवा पक्ष र संस्थापन पक्ष विच सहमती भएको छ । आज भएको क्षेत्र नः १को क्षेत्रीय अधिबेसनमा चुनाबि माओलमा जाने भनीयको भए पनि दुई पक्ष विच सहमती भएको पुर्व प्रराष्ट राज्य मन्त्रि अर्जुन जंग बहादुर सिहँले जानकारी दीनु भयो । आज दुई पक्ष विच भएको सहमतीमा देउबा पक्ष बाट १० जना र संस्थापन पक्ष बाट २ जना महाधिबेसन प्रतिनिधी चयन भएको जनाईएको छ । जसमा संस्थापन पक्ष बाट चन्द्रा जोशी र चेतराज बजाल क्षेत्र नः १ बाट महाधिबेसन प्रतिनीधिमा चयन हुनु भएको छ भने देउबा पक्ष बाट अर्जुनजंग बहादुर सिहँ, पृथ्वी बहादुर सिहँ, जगत प्रसाद जोशी, हर्क जंग बहादुर सिहँ, खडक बोहरा,देबि सेटी चयन हुनु भएको छ । त्यस्तै दलीत कोटा बाट प्रकाश स्नेही, जनजाती बाट केशब नगरकोटी, र अल्पसंख्यक र पिछडीयका बाट नन्दकृष्ण जोशी चयन हुनु भएको छ भने क्षेत्रीय सभापतिमा भने भत्तराज जोशी चयन हुनु भएकोे छ ।

आज एक औपचारीक कार्यक्रमका विच मतदान अधिकृत खगेन्द्र प्रसाद जोशीले नाम सार्वजनीक गर्नु भएको हो । मतदान अधिकृत जोशीका अनुसार ११ जना महाधिबृन प्रतिनीधी चयन हुनु भएको छ भने १२ जना सदस्य कार्य समीति गठन भएको जनाईएको छ ।

क्षेत्र नः २ को क्षेत्रीय भेला भने भोली विहान हुने बताईएको छ । क्षेत्र नः २ का मतदान अधिकृत विष्णु भत्त उपाध्ययाले जानकारी दीए अनुसार देउबा पक्ष र संस्थापन पक्ष विच विबाद भए पछि चुना गर्नु परेको हो ।

बझाङ जिल्लाको २५ गते हुन लागेको जिल्ला अधिबेसन पनी सहमती गर्ने प्रयास भै रहेको पुर्व प्रराष्ट राज्य मन्त्रि अर्जुन जंग बहादुर सिहँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण